हिम्भा नेपालको बैठक तथा निणर्यहरु
श्री हिमालय माध्यमिक विद्यालय अलुम्नाई एशोसिएसन नेपालको विधान २०४९ को दफा ११ ले दिएको अधिकार प्रयोग गरी संस्थाका अध्यक्ष श्री रामप्रसाद घिमिरेको अध्यक्षतामा देहायको उपस्थितिमा बसेको कार्यकारिणी समितिको बैठकमा देहायको उपस्थितिमा देहायका निणर्यहरु गरियो ।
उपस्थिति
अध्यक्ष श्री रामप्रसाद घिमिरे
उपाध्यक्ष श्री दानबहादुर मास्के
सचिव श्री शेरबहादुर ढुङ्गाना
सहसचिव श्री कृष्णप्रसाद तिम्सिना
कोषध्यक्ष श्री दिपेन्द्र बान्तवा
सदस्य श्री सुरेशकुमार निरौला
सदस्य ई. श्री ललितकुमार शाक्य
सदस्य श्रीमति सिद्दकुमारी खनाल गौली
सदस्य श्री भूधरा उपाध्याय
छलफलका विषयहरु
- क) गैर नाफामुलक यस सामाजिक संस्थाको रा. बा. बैंक, मैतिदेबीको बचत खाता चल्ति खातामा परिणत गर्ने सम्बन्धमा
- ख) हिम्भा नेपाल स्थानीय कार्यालय तथा कार्य समिति सम्बन्धमा ।
- ग) हिम्भा नेपाल प्रवास सम्बन्धमा ।
निणर्यहरु
१) गैर नाफामुलक यस सामाजिक संस्थाको रा. बा. बैंक, मैतिदेबीमा रहेको बचत खाता नं १५५०१००००४०६००१० प्रचलित ब्यवस्था अनुसार चल्ति खातामा परिणत गरीदिन सोही बैंकमा हार्दिक अनुरोध गर्ने निणर्य गरियो ।
२) श्री हिमालय माध्यमकि विद्यालय अलुम्नाई एशोसएिसन नेपाल २०४९ को वधिानको दफा ४ ले दिएको अधिकार प्रयोग गरी दफा ४ को प्रावधान अनुसार हिमालय माध्यमिक विद्यालय, खाँदबारीमा स्थानीय कार्यालय रहने प्रावधान अनुसार हिमालय माध्यमिक विद्यालय स्थानीय कार्यालयमा मिति २०७८ भदौ २५ गते शुकबार बैठक बसि निणर्य भएका निणर्य जानकारी प्राप्त भए उपर छलफल गरीे विधानको दफा २५ ले दिएको अधिकार प्रयोग गरी देहायका निणर्यहरु गरिएको छ ।
हिमालय माध्यमिक विद्यालय अलुम्नाई एशोसिएसन नेपाल स्थानीय कार्यसमितिको गठन देहाय अनुसार भएकाले आजको बैठकमा अभिलेख गरियो ।
हिमालय माध्यमिक विद्यालय अलुम्नाई एशोसिएसन नेपाल स्थानीय कार्यसमिति खाँदबारी
अध्यक्ष: श्री ख्याम बहादुर घिमिरे
उपाध्यक्ष: श्री सरोजकुमार बज्राचार्य
सचिव: श्री विश्वेस्वर घिमिरे
कोषाध्यक्ष: श्रीमती गोमा कटुवाल ढुङ्गाना
पदेन सदस्य: हि मा वि, प्रधानाध्यापक श्री बीरबहादुर राई
सदस्य:
श्री दीर्घध्वज चापागाईं
श्री विश्वकुमार बज्राचार्य
श्री सीताराम तिम्सिना
श्री ताराबहादुर बुढाथोकी
श्री जीतबहादुर कार्की
श्री वीरबहादुर घिमिरे
सल्लाहकार:
प्रा श्री टीकाराम श्रेष्ठ, हिमालय किरण क्याम्पस,
प्रअ श्री शेरबहादुर पुरी, माल्टा
रजिस्टर अडिटर श्री राजीव श्रेष्ठ