आजिवन सदस्यता लिनुहोस्
सामुहिक योगदानमाअक्षयकोष स्थापना जस्ता विभिन्न सिर्जनशिल कार्य गरी यस संस्थाको विधानले परिलक्षित गरेका उद्देश्य प्राप्त गर्न सदस्यता प्राप्ति र सहयोगमा सम्लग्न विवरण भरेर संस्थाको बैंक खातामा रु पाँच हजार जम्मा गरी HIMVAA Nepal को आजीवन सदस्यता प्राप्त गर्न सकिनेछ।