परिचय

Himvaa Nepal

विश्वको पाँचौ उच्च हिमशिखर मकालुको काखमा पवित्र एवं समअविरलअरुण नदी र कञ्चनतम् सभा खोलाद्वारा परिवेष्ठित भूगोलमा विगत सात दशकदेखि शिक्षाको ज्योती प्रज्वलित गर्दै आएको सरस्वतीको परमपूज्य मन्दिर हिमालय माध्यमिक विद्यालय, खाँदबारी, सङ्खुवासभामा अध्ययन गरिसकेका विद्यार्थीहरुकावीच समन्वय गर्न संचार सम्पर्क कायम गरी सहयोग, समझदारी, सदासयता र व्यक्तित्व विकासवाट ज्ञानमा आधारित समाज सिर्जना र विकासार्थ सामाजिक, आर्थिक समुन्नती र दिगो विकासका लागि निरन्तर प्रयास जारी राख्दै विकासमा जनसहभागिता अभिवृद्धी, वातावरण संरक्षण र व्यवस्थापन, पर्यटन प्रवर्दन र एकिकृत सामुदायिक विकासको लक्ष्य हासिल गरी समृद्धि प्राप्त गर्ने उत्कृष्ट अभिलाषाद्वारा अभिप्रेरित भई यस सामाजिक संस्था हिमालय माध्यमिक विद्यालय अलुम्नाई एशोसिएसन नेपाल (Himalaya Madhyamik Vidhyalaya Alumni Association) HIMVAA Nepal को स्थापना गरिएको छ।